देश खबर
देश खबर
-
देश खबरहल्ला-खल्ला
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्चैत १५ मा तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेर फरार भएका मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनमा …
-
देश खबरहल्ला-खल्ला
गुल्मीमा हावाहुरीको वितण्डा : विद्यालयसहित थुप्रै घरको छानो उडायो, विद्युत र टेलिफोन अवरुद्ध
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले जिल्लाका धेरै ठाउँमा भौतिक क्षति पुर्याएको छ। जिल्ला प्रहरीका डिएसपी गंगा बहादुर सारुका अनुसार घर, होटल, विद्यालय र पशुचौपायका खोरहरूमा क्षति पुगेको छ, तर मानवीय …
-
देश खबर
राजा फर्काउने जगमानको अभियानमा जोडिए कांग्रेस छाडेका कर्ण मल्ल र एमाले छाडेकी गंगा चौधरी
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्डा. जगमान गुरुङको नेतृत्वमा बुधबार काठमाडौंको स्मार्ट दरबार, शङ्खपार्कमा भएको संयुक्त जनआन्दोलन समितिको प्रतिबद्धता सभाले धेरैको ध्यान खिचेको छ। नेपाली कांग्रेस छोडेका कर्ण मल्ल र नेकपा एमाले छोडेकी गंगा चौधरीजस्ता …
-
देश खबर
भक्तपुरमा बीच बाटोमै पल्टियो यात्रुवाहक बस
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्सूर्यविनायक नगरपालिका–५ चुनदेवीको आकासे पुलनजिकै बा३ख २४४६ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको छ। च्यामासिंहबाट काठमाडौंतिर आउँदै गरेको यो बस दुर्घटनामा परेको कुरा जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले …
-
देश खबर
राति बागमतीसहित पाँच प्रदेशमा भारी वर्षा, तुवालाे हट्ने
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। दिनभर मौसम मुख्यतया सफा रहने भए पनि दिउँसो हिमाली क्षेत्रमा हल्का हिमपात, पहाडी र …
-
देश खबर
दुर्गा प्रसाईले भने– म पक्राउ परेँ भने राजावादी आन्दोलन सकिन्छ
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्१५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका ‘जनकमान्डर’ दुर्गा प्रसाईंले अज्ञात ठाउँबाट भिडियो सन्देश जारी गरेर भनेका छन् – “म पक्राउ परेँ भने राजावादी आन्दोलन सकिन्छ, त्यसैले भाग्नुपरेको हो।” उनले पेरुको …
-
देश खबर
प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “उद्घाटन र भाषणमा डुल्न छोडेर काममा ध्यान देऊ” भनेर सुझाव दिएका छन्। रुपन्देहीको देवदहमा बुधबार भएको पार्टी कार्यक्रममा थापाले सरकारको कामको …
-
देश खबर
रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ढोका ढक्ढक्याएको छ। आज बिहान कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेतक सन्तोष परियारलगायत …
-
देश खबर
गोली हानेर हत्यापछि भागेका लोकनाथ भारतको रामजानकी मन्दिरका पुजारी
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्जग्गा विवादमा गोली हानेर हत्या गरेर १७ वर्षदेखि फरार रहेका लोकनाथ साह तेलीलाई बल्ल प्रहरीले पक्राउ गरेको छ। २०६४ वैशाख २५ मा पर्साको साबिक बहुअर्वाभाठा गाविसका ढोडा मुखिया विनलाई छलफलको …