देश खबर
देश खबर
-
देश खबर
गगन थापाको चिन्तन: सरकारको सुस्त गति र नेतृत्वको शैलीमा प्रश्न
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको सुस्त गति र परिणाममुखी काममा कमीप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। मंगलबार काठमाडौँमा बौद्धिक पेशाकर्मी अभियानले आयोजना गरेको कार्यक्रममा …
-
देश खबरहल्ला-खल्ला
दुर्गा प्रसाईं: भैँसीपालनदेखि राजावादी अभियानसम्म
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 3 मिनेटमा पढ्नुहोस्चैत १५, २०८१ मा काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गयो, २० जना घाइते भए, र करोडौँको सम्पत्ति नष्ट भयो। यो प्रदर्शनका मुख्य कमान्डर भनिएका मेडिकल …
-
देश खबर
वर्ष २०८१: तीतो-मीठो समीक्षा र नयाँ वर्षको अपेक्षा
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्विक्रम संवत् २०८१ नेपालका लागि तीतो र मीठो अनुभवको मिश्रण बोकेर बित्यो। यो वर्षले राजनीतिक अस्थिरता, सामाजिक तनाव, आर्थिक चुनौती र नेतृत्वको विश्वसनीयतामाथि प्रश्न उठायो। तर, यही पृष्ठभूमिमा नयाँ वर्ष …
-
देश खबर
नयाँ वर्ष २०८२: नेताहरूको शुभकामना र साझा संकल्प
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्नयाँ वर्ष २०८२ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका …
-
देश खबर
राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा त पशुपतिका बाँदरलाई बनायो भने राम्रो : प्रधानमन्त्री
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चैत १५ मा काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनको हिंसात्मक गतिविधिको कडा आलोचना गरेका छन्। शनिबार झापामा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै …
-
देश खबर
म्याद दिँदै अदालतले भन्यो- क्यान्सरका बिरामी प्रसाईंको उपचारको प्रबन्ध मिलाउनू
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्जिल्ला अदालत काठमाडौँले भारतको आसामबाट बिहीबार पक्राउ परेका दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। साथै, क्यान्सरबाट पीडित प्रसाईंको उपचार व्यवस्था मिलाउन पनि अदालतले प्रहरीलाई …
-
देश खबर
प्रसाईं पक्राउपछि गृहमन्त्री भन्छन्- अनुसन्धान जारी छ, अझै अरू पनि तानिन्छन्
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्गृहमन्त्री रमेश लेखकले चैत १५ मा तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजनीमा संलग्नहरूलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने कार्य जारी रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, …
-
देश खबरहल्ला-खल्ला
यो सरकार ढल्न त के हल्लन पनि हल्लिँदैन : ओली
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने स्वार्थी तत्वहरू असफल भएको बताउँदै समृद्धि र विकासको यात्रामा कुनै अवरोध नआउने दाबी गरेका छन्। शुक्रबार बुटवलमा एमाले रुपन्देही …
-
देश खबरहल्ला-खल्ला
वृद्धभत्ता पाउने उमेर फेरि ७० वर्ष नै कायम गर्न आयोगको सुझाव
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ बाट ७० वर्ष पुर्याउन सरकारलाई सुझाव दिएको छ। रामेश्वर खनाल संयोजकत्वको आयोगले शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको …