यो कार्यक्रममा हामी पहिले बजार तताउने, सबैको मुखमा झुन्डिने तर अहिले रद्दीको टोकरीमा फालिएजस्ता बिर्सिएका वा चासो घटेका विषयहरूलाई फेरि उक्काएर ल्याउनेछौँ। यो सेगमेन्टको उद्देश्य भनेको ती पुराना कुराहरूलाई फर्केर हेर्नु, जनताले अहिले ती विषयमा के सोच्छन् भनेर बुझ्नु र फेरि एकपटक ती कुरालाई चर्चामा ल्याउनु हो।
श्रेणी:
रद्दी टोकरी
-
रद्दी टोकरी
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्सिरहाको गोलबजार नगरपालिका–९ गोविन्दपुरकी १३ वर्षीया बालिका गुलसना खातुनको विद्युतीय धरापमा परेर मृत्यु भएको घटनाले मन थाम्नै मुस्किल छ। फागुन २९ बिहान “घाँस काट्न जान्छु” भनेर घरबाट निस्केकी गुलसना हराइन्। …
-
रद्दी टोकरी
गभर्नरमा लुछाचुँडी नगरेको मन्त्रीको बयान
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्सरकारले भनिराछ – एमाले र कांग्रेसबीच भागबण्डा नमिलेर नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्ने कुरा झुटो हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले “यो आरोप मात्रै हो, भागबण्डामा कुनै समस्या …
-
रद्दी टोकरी
अदालतले दिएको रोक्का आदेशविपरीत पाथीभरामा निर्माण कार्य जारी
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्पाथीभरा केबलकारको काम रोक्न सर्वोच्च अदालतले चैत १३ मा अल्पकालीन आदेश दिएको थियो, तर निर्माण कम्पनी र ठेकेदारले “हामीलाई के मतलब” भन्दै काम चलाइरहेछन्। मुक्कुमलुङ संयुक्त संघर्ष समितिका संयोजक श्री …