हल्ला-खल्ला
हल्ला-खल्ला
-
जनताको भडासहल्ला-खल्ला
गर्भनर नियुक्तिमा सरकार ‘कुहिरोको काग’ बन्दा शेयर बजार ओरालो
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल चैत २२ गते सकिएपछि उनको बहिर्गमनलाई लिएर शेयर बजारमा तीन महिनादेखि विभिन्न हल्ला चलिरहेका थिए। लगानीकर्ताहरूले उनको विदाइमा दीप प्रज्वलन गरेर …
-
देश खबरहल्ला-खल्ला
यो सरकार ढल्न त के हल्लन पनि हल्लिँदैन : ओली
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सिध्याउने स्वार्थी तत्वहरू असफल भएको बताउँदै समृद्धि र विकासको यात्रामा कुनै अवरोध नआउने दाबी गरेका छन्। शुक्रबार बुटवलमा एमाले रुपन्देही …
-
देश खबरहल्ला-खल्ला
वृद्धभत्ता पाउने उमेर फेरि ७० वर्ष नै कायम गर्न आयोगको सुझाव
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ बाट ७० वर्ष पुर्याउन सरकारलाई सुझाव दिएको छ। रामेश्वर खनाल संयोजकत्वको आयोगले शुक्रबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको …
-
देश खबरहल्ला-खल्ला
दुर्गा प्रसाईंले भने– म आत्तिएको छैन, यो तस्करविरुद्धको लडाइँ हो
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्चैत १५ मा तीनकुनेमा हिंसात्मक प्रदर्शनको नेतृत्व गरेर फरार भएका मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक प्रसाईंलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ। प्रदर्शनमा …
-
देश खबरहल्ला-खल्ला
गुल्मीमा हावाहुरीको वितण्डा : विद्यालयसहित थुप्रै घरको छानो उडायो, विद्युत र टेलिफोन अवरुद्ध
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले जिल्लाका धेरै ठाउँमा भौतिक क्षति पुर्याएको छ। जिल्ला प्रहरीका डिएसपी गंगा बहादुर सारुका अनुसार घर, होटल, विद्यालय र पशुचौपायका खोरहरूमा क्षति पुगेको छ, तर मानवीय …
-
हल्ला-खल्ला
आफ्नै कमान्डरलाई अवरोध गरेपछि संकटमा महानगर प्रहरी प्रमुख राजु पाण्डे
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय फर्कने चर्चा चल्नासाथ मेयर बालेन्द्र शाह (बालेन) ले नगरप्रहरी प्रमुख राजु पाण्डेलाई “कुनै हालतमा छिर्न नदेऊ” भनेर आदेश दिएर आफू पाँचखालतिर हानिए। नगरप्रहरीले गेटदेखि …
-
हल्ला-खल्ला
कुलमान हटाउन ऊर्जामन्त्री खड्काले प्रयोग गरेका वरिष्ठ ऊर्जाविज्ञले दिए राजीनामा
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणबाट हटाउन ऊर्जामन्त्री दीपक खड्काले प्रयोग गरेका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीले बल्ल राजीनामा दिएका छन्। कुलमान हटेपछि आफूलाई पनि हटाउने तयारी भएको थाहा पाएर मन्त्री खड्काको …
-
हल्ला-खल्ला
ऊर्जामन्त्री खड्काले भारतलाई पहिले नै दिइएको वचन पूरा गर्न जम्मै अरूण भारतलाई सुम्पने सुर
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि ऊर्जामन्त्री दीपक खड्काको भारतसँगको गोप्य वचन र रणनीति बाहिरिएको छ। दुई महिनाअघि नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त प्राविधिक समितिको १६ औं …
-
हल्ला-खल्ला
घुसपैठको आरोपमा बल्खुबाट पक्राउ परेका ४ जना को हुन् ?
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्बल्खुमा राप्रपाले मंगलबार (२६ चैत) गरेको खबरदारी कार्यक्रममा घुसपैठको हल्ला भएपछि प्रहरीले चार जनालाई झ्याप्प समातेछ। राप्रपाले नै “यी को-को हुन्, कार्यक्रम बिथोल्न आए” भनेर प्रहरीको जिम्मा लगाइदियो। अनि अहिले …