७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ देश खबर प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्

प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई “उद्घाटन र भाषणमा डुल्न छोडेर काममा ध्यान देऊ” भनेर सुझाव दिएका छन्। रुपन्देहीको देवदहमा बुधबार भएको पार्टी कार्यक्रममा थापाले सरकारको कामको गति सुस्त भएको भन्दै ओली र मन्त्रीहरूलाई “युद्धको मनोविज्ञानले १८-२० घण्टा काम गर” भनेका छन्।

“प्रधानमन्त्री डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु। सम्मानपूर्वक भन्छु – डुल्ने-घुम्ने छोड्नुस्, काम गर्नुस्। प्रचार हामी गरिदिन्छौँ,” थापाको भनाइ छ। उनले शिक्षकका माग पनि बेलैमा सम्बोधन नगर्दा सडकमा आउनुपरेको भन्दै सरकारलाई ठिक ढंगले काम गर्न आग्रह गरे। यो गफले त सरकारलाई खुबै जिस्क्याएजस्तो छ नि! अब ओलीले यो कुरा कसरी लिन्छन्, हेर्दै जाऔँ!

प्रकाशित मिति:२६ चैत्र २०८१, बुधबार १८:३९

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio