यो सेगमेन्टमा जनताले आफ्ना गुनासा, समस्याहरू वा प्रश्नहरू पठाउन सक्छन्।
श्रेणी:
जनताको भडास
-
जनताको भडास
३ महिने शिशु लिएर भाग्दै गरेकी २० वर्षीया युवती पक्राउ, बालिका सकुशल
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्ठाटीकाँध गाउँपालिका–१, सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया बुढा फेला परेकी छन्। शुक्रबार बिहान चामुण्डा बिन्द्रासैनी नगरपालिका–२, लामिडाँडाको जंगलमा शिशुलाई लिएर भाग्दै गरेकी अन्दाजी …
-
जनताको भडास
मुकुल ढकालले रवि लामिछानेलाई भने– मैले पहिला नै भनेको हो धेरै खुुसी नहुनु
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि डा. मुकुल ढकालले सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर आफ्नो कुरा राखेका छन्। रास्वपाका संस्थापक …
-
जनताको भडास
राजावादी आन्दोलनका घाइते : आश्वासन पाए, पाएनन् उपचार खर्च
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्चैत १५ मा राजावादीको प्रदर्शनमा घाइते भएका आशिष बोहोरालाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले गत शुक्रबार डिस्चार्ज गर्यो, तर औषधिको १८ हजारको बिल थमाइदियो। उनका बाबु हर्कुस बोहोरा भन्छन्, “बिल …