विश्वभरका ताजा, रोचक र चर्चित खबरहरूलाई तपाईंहरू समक्ष ल्याउनेछौँ।
ग्लोबल गफ
-
ग्लोबल गफ
दर्ता नगरी अमेरिकामा ३० दिनभन्दा बढी बसे जेल सजाय
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्अमेरिकामा ३० दिनभन्दा बढी समय बसोबास गर्ने विदेशी नागरिकले एलियन रजिस्ट्रेसन एक्ट (Immigration and Nationality Act, INA 262) अन्तर्गत अनिवार्य रूपमा दर्ता गर्नुपर्ने नियम लागू भएको छ। यो नियम अप्रिल …
-
ग्लोबल गफ
आफ्नो हुने ससुरा आफ्नै पूर्वप्रेमी भएको थाहा पाएपछि…
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्स्कटल्याण्डबाट एउटा अनौठो र सनसनीपूर्ण घटना बाहिरिएको छ, जसले सबैलाई चकित बनाएको छ। बिहेको तयारीमा रहेकी क्रिस्टिना मार्क नामकी युवतीले आफ्नो हुने ससुरा आफ्नै पूर्वप्रेमी भएको थाहा पाएपछि उनको जीवनमा …
-
ग्लोबल गफ
न्युयोर्कको हडसन नदीमा हेलिकप्टर खस्यो, एकै परिवारका पाँचसहित ६ जनाको मृत्यु
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्अमेरिकाको न्युयोर्क सहरको हडसन नदीमा बिहीबार (चैत २७, २०८१ / अप्रिल १०, २०२५) भएको हेलिकप्टर दुर्घटनामा सबै ६ यात्रुको मृत्यु भएको छ। न्युयोर्क सहरका मेयर एरिक एडम्सले पत्रकार सम्मेलनमा मृतकमा …
-
ग्लोबल गफ
विमान अवतरण गराउनासाथ पाइलटको मृत्यु
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्एयर इन्डिया एक्सप्रेसका पाइलट अरमानको बुधबार (चैत २६, २०८१ / अप्रिल ९, २०२५) मृत्यु भएको छ। श्रीनगर-दिल्ली उडानलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराए लगत्तै उनी बेहोस भएर ढलेका …
-
ग्लोबल गफ
“संविधानअनुसार म नै बंगलादेशको प्रधानमन्त्री हुँ, युनुसको शक्तिको कुनै वैधता छैन,”शेख हसिना
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतबाटै मोहम्मद युनुसको अन्तरिम सरकारमाथि ठाडो आक्रमण गरेकी छन्। मंगलबार अवामी लिगका कार्यकर्तालाई अनलाइन सम्बोधन गर्दै उनले युनुससँग देश चलाउने कुनै संवैधानिक आधार वा जनादेश नभएको …
-
ग्लोबल गफ
नेपालको सोह्रश्राद्ध, चीनको छिङमिङ च्ये , चौबाटोमा जलाइन्छ पैसा
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 2 मिनेटमा पढ्नुहोस्चीनमा मरेका मान्छेलाई हरेक साल पैसा दिने चलन छ रे। यो सांस्कृतिक मान्यतामा आधारित छ, जहाँ परिवार र आफन्तले मृतकको खर्च चलोस् भनेर पैसा राखिदिन्छन्। चिनियाँहरूले सालमा दुई पटक मृतकलाई …
-
ग्लोबल गफ
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्यो त सुन्दै मन खिन्न हुने खबर छ! बिहेपछि नयाँ जिन्दगीको सपना बोकेर हिँडेको जोडीको कथा एकाएक दुखान्तमा टुंगियो। बिहारको वैशालीमा मंगलबार बिहानै एउटा यस्तो घटना भयो, जसले सबैको मन …
-
ग्लोबल गफनरिसाउनुस् है !
धेरै हिरो भएर पत्र नकाट्न बालेनलाई लिङ्देनको चेतावनी
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्राप्रपाका ठूलाबा राजेन्द्र लिङ्देनले बालेन शाहलाई ठाडै भनिदिएछन् – “धेरै हिरो नबन, जरिवाना पत्र नकाट्नु!” बल्खुमा पार्टीको प्रदेश कमिटीको भेला सकाउँदा लिङ्देनले बालेनलाई चेतावनीको फुली लगाइदिए। उनको भनाइ यस्तो …