प्रविधिको अनन्त सम्भावनाको संसारमा स्वागत छ! यो सेगमेन्टले नवीनतम ग्याजेट, सफ्टवेयर, आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप, र भविष्यका टेक्नोलोजी प्रवृत्तिहरूको रोमाञ्चक जानकारी ल्याउँछ। टेक संसारमा हरेक कदममा नवप्रवर्तन र प्रेरणा पाउनुहोस्!
श्रेणी:
टेक संसार
-
टेक संसार
ट्रम्पको नयाँ ट्यारिफको तयारीमा कम्पनीहरूले पहिलो त्रैमासिकमा पीसी ढुवानी बढाए
द्वारा टेक ब्युरोद्वारा टेक ब्युरो 1 मिनेटमा पढ्नुहोस्कम्पनीहरूले अमेरिकाको नयाँ भन्सार शुल्कबाट जोगिन डेलिभरीमा जोड दिएपछि २०२५ को पहिलो त्रैमासिकमा पीसी ढुवानी ह्वात्तै बढेको छ। क्यानालिस भन्ने रिसर्च फर्मले त यो बेला पीसी ढुवानी ९% भन्दा धेरैले …
-
टेक संसार
नेपालमा दर्ता हुन नआए अबको केही दिनमा फेसबुक-इन्स्टाग्राम बन्द गर्ने सरकारको तयारी
द्वारा टेक ब्युरोद्वारा टेक ब्युरो 1 मिनेटमा पढ्नुहोस्नेपाल सरकारले वैशाख ५ गतेभित्र नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने तयारी गरिरहेको छ। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले खबर दिए– समयमै दर्ता नभए मेटा जस्ता ठूला नामहरू पनि बन्द हुन …
-
टेक संसार
टिकटकले कलाकारहरूको लागि ल्यायो नयाँ प्लेटफर्म
द्वारा ओइ न्युज संवाददाताद्वारा ओइ न्युज संवाददाता 1 मिनेटमा पढ्नुहोस्टिकटकले ‘टिकटक फोर आर्टिस्ट्स’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ, जसले कलाकारहरूलाई आफ्नो करियर बनाउन ठूलो सहयोग गर्ने उद्देश्य राख्छ। यो प्लेटफर्मले कलाकारहरूलाई आफ्ना गीतहरूको प्रचार गर्न र फ्यानहरूसँग जोडिन …