७ जेष्ठ २०८२, मंगलवार
गृहपृष्ठ देश खबर रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जना फेरि १५ दिन जेलमा थुनिने

रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जना फेरि १५ दिन जेलमा थुनिने

द्वारा ओइ न्युज संवाददाता
1 मिनेटमा पढ्नुहोस्

रवीन्द्र मिश्र र धवलशमशेरसहित २० जना फेरि १५ दिन जेलमा थुनिने भएछन्। चैत १५ मा तीनकुनेमा राजावादीहरूले हंगामा मच्चाएर हिंसा फैलाएपछि यी सबैलाई प्रहरीले समात्या थियो। अनि अहिले जिल्ला अदालत काठमाडौंले मंगलबार भनिदियो – “ल, फेरि १५ दिन थुनमै बस!”

राप्रपाका ठूला हेडलाइनर रवीन्द्र मिश्र अनि धवलशमशेर राणा पनि यो टिममा छन्। चैत १५ को राति यिनीहरूलाई प्रहरीले झ्याप्प समात्या थियो। त्यो दिन त हालतै खराब भयो नि – दुई जनाको ज्यान गयो, ५० जनाभन्दा बढी घाइते भए, अनि करोडौँको सरकारी-निजी सम्पत्ति तोडफोड र आगोको माला लगाइदियो।

अहिले प्रहरीले यिनीहरूमाथि “राज्यविरुद्धको कसुर” र “संगठित अपराध” को कुरा निकालेर अनुसन्धान गरिराछ। त्यसैले अदालतले “हिरासतमै राखेर खोतल” भनेर म्याद थपिदिएको छ। यो काण्डमा अहिलेसम्म प्रहरीले ७३ जनालाई समातिसकेको छ, मंगलबारसम्मको गन्तीमा।

के हुन्छ त अब? यो गफ त अझै तातै छ, हेर्दै जाऔँ!

तपाईंलाई यो पनि मन पर्न सक्छ

टिप्पणी छोड्नुहोस्

सम्पर्क

आयो स्टुडियो प्रा. लि.

संवाद पत्र

Subscribe my Newsletter for new blog posts, tips & new photos. Let's stay updated!

ताजा खबर

@2025 – All Right Reserved. Designed and Developed by Ayo Studio